Skip to main content

कुमाल समुदायले वाँडे क्यामुनटारमा राहत


राजेन्द्र आचार्य-गोरखा,३० वैशाख ।
कुमाल समुदायले भुकम्प पिडितहरुका लागी गोरखाको गाउँ वोलाङ–८ क्यामुनटारमा राहत वितरण गरेका छन् । कुमाल समुदायको प्रतिनिधित्व गर्ने नेपाल कुमाल समाज सुधार समिति चितवनको आयोजना एवं सहयोगी युवा क्लवको संयोजनमा दुइ सय परिवारलाई राहत सामाग्री हस्तान्तरण गरिएको हो ।142 भुकम्प पछि फैलन सक्ने महामारीलाई लक्षित गरेर प्रति परिवार एक थान झुल सहित १ पोका तेल हस्तान्तरण गरिएको कुमाल समाजका सदस्य एवं राहत वितरण कार्यक्रमका संयोजक सिताराम कुमालले जानकारी दिए । सहयोगी युवा क्लवका अध्यक्ष सीमोन कुमालको अध्यक्षतामा सम्पन्न राहत वितरण समारोहमा कुमाल सुधार समिति चितवनका अध्यक्ष कुल वहादुर कुमाल र सदस्य सिताराम कुमालले संयुक्त रुपमा राहत हस्तान्तरण गरेका थिए । समितिले दुइ सय घरलाई १ लाख ५० हजार रुपैयाँ वरावरको राहत सामाग्री प्रदान गरेको जनाएको छl

Comments

Popular posts from this blog

Who are Kumal?

INTRODUCTION Who are Kumal? Kumal is one of the nationalities of Nepal. Kumal is an ethnic group. Kumal caste is one of marginalized Group of Indigenous Nationalities in Nepal. They are one of the oldest tribes in Nepal; however, their origin is unclear yet. The name Kumal according to experts, is derived from the Sanskrit word Kumvakar and the meaning of it is  Kumva or Ku means df6f] kar or mal  means ef8f agfpg ] further called  Kumal ( s'dfn ). They have their own Religion, Language, traditions or cultural practices, customs, occupation and lifestyles.  They mainly lives on fertile valley close to the dense forest area and river of the inner terai and hills of Nepal. There isn’t any precise proof concerning the origin of Kumal people but Palpa in the western and Sankhuwashabha in the Eastern region are believed as their Origin. In accordance with the folklore, earlier Kumal people had small kingdom located at T...

कुमाल जाति एक संक्षिप्त परिचय A brief Introduction of Kumal

कुमाल जाति एक संक्षिप्त परिचय A brief Introduction of Kumal परिचयः नेपाल अधिराज्यमा आदिमकालदेखि बसोवास गर्दै आएका ५९ वटा आदिबासी जनजातिहरु मध्ये कुमाल जाति पनि एक हो । यो जाति खास गरेर पहाडी प्रदेशको खोला नदीको किनारमा पर्ने बेशी, टार र फांटहरुमा बसोबास गरेको पाईन्छ । पूर्व मेची देखि पश्चिम महाकालीसम्मको बिभिन्न जिल्लाको तराई र भित्री मधेशमा पनि यो जातिको बसोबास छ । हिमाली क्षेत्रमा भने यस जातिको बसोबास भएको पाईदैन ।  वि.सं.२०६८ को जनगणना अनुसार नेपाल अधिराज्यमा कुमाल जातिको जनसंख्या १,२१,१९६ रहेकोमा जसमध्ये पूरुषतर्फ ५७,५२६ र महिलातर्फ ६३,६७० रहेकोछ । त्यस्तै गरी शहरी क्षेत्रमा बसोबास गर्र्ने कुमालहरुको संख्या १८,३५५ छ भने ग्रामिण क्षेत्रमा बसोबास गर्ने जनसंख्या १,०२,८४१ रहेकोछ । उच्च पहाडी क्षेत्रमा कुुल जनसंख्याको २,३६८ जना मध्यपहाडी क्षेत्रमा ६१,०५२ र तराई क्षेत्रमा ५७,७७६ जनसंख्याले बसोबास गर्दछन् । शारिरीक रुपमा सुसंगठित, बलिया पाखुरा, विशेषतः कालो बर्ण, थेप्चो नाक, होचो कद यस जातिको झिनो परिचय मान्न सकिन्छ । शिक्षा र स्वास्थ्य क्षेत्रबाट पछाडि परेका र आर्थिक विपन्नत...
KUMAL LANGUAGE    कुमाल भाषा नेपालमा रहेका ५६ अादिवासी जनजाति मध्य कुमाल जाति पनि एक हो। जन शंख्याका अाधारमा ८ वैां स्थानमा भयपनि कुमाले भाषा लोप हुने अवस्थामा छ। नेपालका ७३ जिल्लामा कुमालहरुको बसोवास भयतापनि तिमध्य केहि जिल्लामा मात्र कुमाले भाषाको प्रयेाग पाइन्छ।पाल्पा,अर्घाखाँची,गुल्मि,स्याञ्जा,नवलपरासी,गोर्खा,चितवन,धादिङ अादि जिल्लामा केहि मात्रामा कुमा भाषा को प्रयोग पाइन्छ।जिल्ला अनुसार भाषामा केहि फरक भयता पनि धेरै कुरा मिल्छ। सिकोउ र सिकाउ पाठ १ (Lesson 1) भाग १ (Part 1) A:   नमस्ते । B: जिउ A:   तपाईको नाम के हो ? B:तोरे नाम के हख। A:   मेरो नाम   नबिन मुखिया कुमाल   हो । B: मोर नाउ निबन मुखिया कुमाल हख। A: तपाइको नाम के हो ? B: तोरे नाउ के होख। A: मेरो   नाम    कुमाल   हो   । B: मोर नाउ  कुमाल हख। A: तपाईको घर काहाँ हो ? B: तोरे धर का पर्ला। A: मेरो घर अर्घाखाँची हो । B: मोर धर  अर्घाखाँची हख A: उहाको   घर काहाँ हो। B: ...