Skip to main content

Posts

Showing posts from January, 2015

kumal community: KUMAL LANGUAGE  कुमाल भाषानेपालमा रहेका ५६ अादिवा...

kumal community: KUMAL LANGUAGE  कुमाल भाषा नेपालमा रहेका ५६ अादिवा... : KUMAL LANGUAGE    कुमाल भाषा नेपालमा रहेका ५६ अादिवासी जनजाति मध्य कुमाल जाति पनि एक हो। जन शंख्याका अाधारमा ८ वैां स्थानमा भयपनि...
KUMAL LANGUAGE    कुमाल भाषा नेपालमा रहेका ५६ अादिवासी जनजाति मध्य कुमाल जाति पनि एक हो। जन शंख्याका अाधारमा ८ वैां स्थानमा भयपनि कुमाले भाषा लोप हुने अवस्थामा छ। नेपालका ७३ जिल्लामा कुमालहरुको बसोवास भयतापनि तिमध्य केहि जिल्लामा मात्र कुमाले भाषाको प्रयेाग पाइन्छ।पाल्पा,अर्घाखाँची,गुल्मि,स्याञ्जा,नवलपरासी,गोर्खा,चितवन,धादिङ अादि जिल्लामा केहि मात्रामा कुमा भाषा को प्रयोग पाइन्छ।जिल्ला अनुसार भाषामा केहि फरक भयता पनि धेरै कुरा मिल्छ। सिकोउ र सिकाउ पाठ १ (Lesson 1) भाग १ (Part 1) A:   नमस्ते । B: जिउ A:   तपाईको नाम के हो ? B:तोरे नाम के हख। A:   मेरो नाम   नबिन मुखिया कुमाल   हो । B: मोर नाउ निबन मुखिया कुमाल हख। A: तपाइको नाम के हो ? B: तोरे नाउ के होख। A: मेरो   नाम    कुमाल   हो   । B: मोर नाउ  कुमाल हख। A: तपाईको घर काहाँ हो ? B: तोरे धर का पर्ला। A: मेरो घर अर्घाखाँची हो । B: मोर धर  अर्घाखाँची हख A: उहाको   घर काहाँ हो। B: अाेकर  धर का पर्ला। A: उहाको   घर नेपाल हो । B: अेाकर   घर   नेपा