KUMAL LANGUAGE
कुमाल भाषा
नेपालमा रहेका ५६ अादिवासी जनजाति मध्य कुमाल जाति पनि एक हो। जन शंख्याका अाधारमा ८ वैां स्थानमा भयपनि कुमाले भाषा लोप हुने अवस्थामा छ। नेपालका ७३ जिल्लामा कुमालहरुको बसोवास भयतापनि तिमध्य केहि जिल्लामा मात्र कुमाले भाषाको प्रयेाग पाइन्छ।पाल्पा,अर्घाखाँची,गुल्मि,स्याञ्जा,नवलपरासी,गोर्खा,चितवन,धादिङ अादि जिल्लामा केहि मात्रामा कुमा भाषा को प्रयोग पाइन्छ।जिल्ला अनुसार भाषामा केहि फरक भयता पनि धेरै कुरा मिल्छ।
सिकोउ र सिकाउ
पाठ
१ (Lesson
1) भाग १ (Part 1)
A: नमस्ते ।
B:जिउ
A: तपाईको नाम के हो?
B:तोरे नाम के हख।
A: मेरो नाम नबिन मुखिया कुमाल हो ।
B: मोर नाउ निबन मुखिया कुमाल हख।
A: तपाइको नाम के हो?
B: तोरे नाउ के होख।
A: मेरो नाम कुमाल हो ।
B: मोर नाउ कुमाल हख।
A: तपाईको घर काहाँ हो?
B: तोरे धर का पर्ला।
A: मेरो घर अर्घाखाँची हो ।
B: मोर धर अर्घाखाँची हख
A: उहाको घर काहाँ हो।
B: अाेकर धर का पर्ला।
A: उहाको घर नेपाल हो ।
B: अेाकर घर नेपाल हख।
A: तपाइ कति वर्ष हुनुभो।
B: तोरे उमर कति भइलक तनि।
A: म १९ वर्ष भय।
B: मइ १९ वर्ष भैइनु।
यसरी हेर्दा यो भाषा नेपाली खस् भाषा होइन भन्न सकिदैन।
नोट:-नमस्कार जिउ
हो= हख
मोरो= मोर
तपाइ= तिमी= तोरे
हुनु =भइलक
A: तपाइ कति वर्ष हुनुभो।
B: तोरे उमर कति भइलक तनि।
A: म १९ वर्ष भय।
B: मइ १९ वर्ष भैइनु।
यसरी हेर्दा यो भाषा नेपाली खस् भाषा होइन भन्न सकिदैन।
नोट:-नमस्कार जिउ
हो= हख
मोरो= मोर
तपाइ= तिमी= तोरे
हुनु =भइलक
प्रतिकृया दिनुहोला। अागामि दिनमा नयाँ विषयका साथ अाउने छु।
Comments
Post a Comment