Skip to main content

Posts

कुमालभाषा र केही आर्य–भाषाहरूसँग यसको भाषिक सम्पर्क

कुमालभाषा र केही आर्य–भाषाहरूसँग यसको भाषिक सम्पर्क ३.१ कुमाल भाषाको परिचय नेपालका तराई, भित्री मधेश र पहाडका कछाड खण्डहरूमा स्थायी रुपले बसोबास गरी परम्परागत जातीय व्यवसायका रुपमा माटाका भाडावर्तनहरु बनाएर जीविकोपार्जन गर्ने कुमाल जातिको भाषालाई कुमाल भाषा भनिन्छ । केही जिल्लाहरुमा कुमालभाषा लोप भइसकेको भए पनि पाल्पा जिल्लाका भुवन पोखरी, सोमादी, चुर्तुङधारा, पोखराचोक, कसेनी आदि गाउँ पञ्चायत अन्तर्गत पर्ने कुमाल गाउँहरुमा कुमाल भाषालाई अस्तित्व जीवित रहेको छ । ३.२ कुमालभाषाको भाषिक क्षेत्र वास्तवमा कुमालहरु पहाडी जिल्लाका बछाड खण्डहरु, तराई र भित्री मधेशका विभिन्न भागहरुमा छिरिएर बसेका भए पनि वर्तमान परिपेक्ष्यमा अधिकांश जिल्लाका कुमालहरुले आफनो भाषा बिर्सि सकेका छन् र तिनीहरु नेपालीमा भाषाभाषीलाई समूहमा परिणत भइसकेका छन् । गुल्मी जिल्लाको खरेहा, धुकोर्ट, तालतुम, राङबासु, खुल्म आदि गाउँका कुमालहरुले कुमाल भाषा बोल्दैनन्, त्यस्तै पर्वत जिल्लाको फलेवास र कुस्मा जिल्ला सदरमुकामका कुमालहरुले माटोका भाँडा बनाई जिल्ला बाहिर समेत बिक्री गर्ने जाति गर्त व्यवसायलाई अँगाल्दै आएका भए पनि आ...

कुमाल जाति एक संक्षिप्त परिचय A brief Introduction of Kumal

कुमाल जाति एक संक्षिप्त परिचय A brief Introduction of Kumal परिचयः नेपाल अधिराज्यमा आदिमकालदेखि बसोवास गर्दै आएका ५९ वटा आदिबासी जनजातिहरु मध्ये कुमाल जाति पनि एक हो । यो जाति खास गरेर पहाडी प्रदेशको खोला नदीको किनारमा पर्ने बेशी, टार र फांटहरुमा बसोबास गरेको पाईन्छ । पूर्व मेची देखि पश्चिम महाकालीसम्मको बिभिन्न जिल्लाको तराई र भित्री मधेशमा पनि यो जातिको बसोबास छ । हिमाली क्षेत्रमा भने यस जातिको बसोबास भएको पाईदैन ।  वि.सं.२०६८ को जनगणना अनुसार नेपाल अधिराज्यमा कुमाल जातिको जनसंख्या १,२१,१९६ रहेकोमा जसमध्ये पूरुषतर्फ ५७,५२६ र महिलातर्फ ६३,६७० रहेकोछ । त्यस्तै गरी शहरी क्षेत्रमा बसोबास गर्र्ने कुमालहरुको संख्या १८,३५५ छ भने ग्रामिण क्षेत्रमा बसोबास गर्ने जनसंख्या १,०२,८४१ रहेकोछ । उच्च पहाडी क्षेत्रमा कुुल जनसंख्याको २,३६८ जना मध्यपहाडी क्षेत्रमा ६१,०५२ र तराई क्षेत्रमा ५७,७७६ जनसंख्याले बसोबास गर्दछन् । शारिरीक रुपमा सुसंगठित, बलिया पाखुरा, विशेषतः कालो बर्ण, थेप्चो नाक, होचो कद यस जातिको झिनो परिचय मान्न सकिन्छ । शिक्षा र स्वास्थ्य क्षेत्रबाट पछाडि परेका र आर्थिक विपन्नत...
कुमाल भाषामा ऐतिहासिक पहिलो मौलिक गीत कुमाल भाषामा ऐतिहासिक पहिलो मौलिक गीतमा रेर्कड गरिएको म्यूजिक भिडियो होरी ... बसन्त आइलरौ स्वर / दल बहादुर कुमाल ÷ बिमला कुमाल शब्द / लय : दल बहादुर कुमाल निर्देशन /छायांकन / सम्पादन : प्रदिप कुमाल पोष्ट प्रोड्क्शन : रियल मुभि प्रा.लि. अभिनय : कुमाल साँस्कृतिक केन्द्र। काठमाण्डौका कलाकारहरु अनु कुमाल, अन्जना कुमाल, संतोषी कुमाल, संतोष कुमाल, शोबिता कुमाल, रूपा कुमाल, कृष्ण कुमारी कुमाल, सुजना कुमाल, नवीन मुखिया कुमाल, लिला बहादुर कुमाल, उद्वव कुमाल, रोशन कुमाल, सोम कुमाल, शन्त बहादुर कुमाल,रोशन कुमाल गणेश कुमार कुमाल, गोरखाकुमाल आमा समुह video Link https://www.youtube.com/watch?v=Whgb5U_sO9Q&feature=youtu.be New Lok Dohori Video 2018/2074 "Rodhi Khalaima Chudka" By Udhav Kumal & Bimala Kumal
A research on Kumal by manish baral( an indigenous ethnic group engaged in traditional occupation of pottery ) under guidance of Honorable Professor Dr. Madhav Prasad Pokharel ,Department of Linguistic ,Tribhuvan University ,Nepal . manish baral Introduction of Kumal Language कुमालभाषा र केही आर्य–भाषाहरूसँग यसको भाषिक सम्पर्क ३.१ कुमाल भाषाको परिचय नेपालका तराई, भित्री मधेश र पहाडका कछाड खण्डहरूमा स्थायी रुपले बसोबास गरी परम्परागत जातीय व्यवसायका रुपमा माटाका भाडावर्तनहरु बनाएर जीविकोपार्जन गर्ने कुमाल जातिको भाषालाई कुमाल भाषा भनिन्छ । केही जिल्लाहरुमा कुमालभाषा लोप भइसकेको भए पनि पाल्पा जिल्लाका भुवन पोखरी, सोमादी, चुर्तुङधारा, पोखराचोक, कसेनी आदि गाउँ पञ्चायत अन्तर्गत पर्ने कुमाल गाउँहरुमा कुमाल भाषालाई अस्तित्व जीवित रहेको छ । ३.२ कुमालभाषाको भाषिक क्षेत्र वास्तवमा कुमालहरु पहाडी जिल्लाका बछाड खण्डहरु, तराई र भित्री मधेशका विभिन्न भागहरुमा छिरिएर बसेका भए पनि वर्तमान परिपेक्ष्यमा अधिकांश          जिल्लाका कुमालहरुले आफनो भाषा बिर्सि सकेका छन् र तिन...