Skip to main content

Kumal Community


This blog contains the history of Kumal.

Some info that i know and collected about 'kumal'

We kumal are one of the  ancient indigenous peoples of Nepal.we are scattered in various areas of our country Nepal. The traditional occupation of Kumals is making clay pots.but recently, we have become dependent on agriculture and animal husbandry. Women have equal status with men. we worship our family god, Same (god of beasts), snake gods and goddesses,  gods and goddesses of forests, and other Hindu gods and goddesses.



our traditional job
some of the other books define us:-

बहुभाषिक र बहुसास्कृतिक देश नेपालमा विभिन्न १०३ जात जातिले लामो समयदेखि बसोबास गर्दै आएको मध्य हामी कुमाल पनि एक हो । हामी कुमलहरु आर्थिक राजनीति शिक्षाक्षेत्र र सामाजिक दृस्ठिले पिछडिएको र हाम्रो मौलिक सस्कृतीमा बाचेको कुमाल समुदाय हो नेपालीको विभिन्न छेत्रमा फैलिएर बसोबास गरेको छ्म । माटोको भाडा बनाउने हामी कुमालको पारम्परिक पेशा हो साथै हाम्रो भाषा आफ्नै छ ।

कुमाल कसरी भयो भन्ने,

हामी कुमालको इतिहासलाई हेर्ने हो भने मानिसले कृषि कार्य गरि ब्यवस्थित ग्राम्य जिबनको शुरूवात गरेदेखि अर्थात् नवपाषणकालदेखी नै पेशागत रुपमा हाम्रो अस्थितब समाजमा रहेको थियो ।मानिसलाई अन्न जम्मा गर्न खाना पकाउन खान पिउन आदि विभिन्न प्रयोजनका निम्ति माटाका भाडो आवश्यकता पर्यो र सजिलोशीत पाउने हुने माटोलाई त्यसको माध्यम बनाई पेशागत रुपका सिपलाई बिस्तारै बिकास हुँदै गयो समाजमा माटोको भाडा बनाउने दक्ष तथा सिपालु ब्यक्तिहरुको अलग समुदायको रूपमा बिकास भयो । 
kumal dress
our cultural dress



national dress list 

population data 

Total States on file:  13  (up to 20 largest file,counted only those who write kumal at the last of their name.)
Lumbini (24,000)
Gandaki (17,000)
Bagmati (17,000)
Narayani (16,000)
Dhawalagiri (7,500)
Kosi (6,400)
Janakpur (6,400)
Sagarmatha (5,600)
Mechi (3,000)
Rapti (2,700)
Bheri (2,500)
Seti (1,300)
Mahakali (200)


kumal in the world view.

People Name General
People Name in Country
Kumal
Population in Nepal
121119


Countries
2
1.1 
Yes
Yes
Alternate Names
Kumhale


this data is according to some sites related to kumal.

हाम्रो कुमालको गरगहना बारेमा जानकारी ।।


हाम्रो कुमाल्नीहरुले लगाउने गहना नाकमा टाई नाङ्लो आकारको सुनको हुन्छ । घाटिमा टिमुरा अनि हारमिलाएर चादिको पैसाको हार बनाएर हुन्छ । फुलि बुलाकी, मरवाडि, ढुङग्रि, सिरमुन्द्री र हातमा रैया ,औंलामा पैसाको औँठी, नौगेडी तिलरी गरगहना हो ।

kulyan puja

हामीहरुले गरिने पुजाहरु 

  • कुलायन पुजा 
  • बायुपुजा 
  • चन्डीपुजा 
  • सोमपुजा 
  • नाग-नागिनी पुजा 
  • शिकारीपुजा 
  • मन्डलिवाई अनि सेमरेवाई पुजा 
  • देशान्तरीमाइ फिरन्तरीमाई पुजा 
  • जाबेदपुजा 
  • पुर्बेलिपुजा 
  • आइतबारेपुजा हो ।

Population

 

Christian

 

Main Language

 

121,119

 

98%

 

kumala

 

this data is according to some sites related to kumal.

हामी कुमालहर्के थर  ४२ थर। 

(१)खत्री (२) थिमथिने (३) बगाले (४) अर्घाली (५)सिरब्रालि (६) प्युथानी (७) सप्लुङे (८) निरन (९) पोख्रेलि (१०) गोरुङगे (११) पोस्थरे (१२) सप्कोटा (१३) बढघरे (१४) हर्दिया (१५) रनगुजे (१६) बाङबोटे (१७) सवाङजे ( १८) राजपुत (१९) गोरसते (२०) मसुके (२१) बोस्कोरे (२२) हरदैली (२३) चाप्कोटे (२४) अठमैया (२५) पाल्पाली (२६) पर्बते (२७) स्याङजाली (२८) नयाचउतारे (२९) राना (३०) चोल (३१) राउजे (३२) बोटे (३३) दुधपाउ (३४) हलिसे (३५) डले (३६) मुकुडे (३७) पाठक (३८) भट्टराई (३९) स्यान (४०) शान्था (४१) अडमइया मसुके (४२) बर्मा (४३)मेसबि। 

हाम्रो जातीय प्रशासनीक संरचना तथा पदहरु ।।
हामी कुमालहरुको आफ्नै प्रकारको परम्परागत नियम कानुन छ नियम कानुन हेर्ने जिम्मा मिजार,मुखिया , बढ्यौंलि ,गौरुङग जस्तो पद दिएर समाजमा विभिन्न प्रशासनिक कार्यगर्ने परम्परा थियो हाल यो परम्परा सबै ठाउँमा लोप भैसकेको छ ।
kumal dance. 


maruni

kumal community deusi voilo

panduri

panduri

nawalparasi 

chitwan kumal celebrating deusi voilo
https://www.facebook.com/video.php?v=1480250472248978&set=vb.1472639599676732&type=2&theater
open this link and watch our dance created by  Nepal Kumal Cultural Center, Kathmandu Nepal.

Anjaana kumal

some details about kumal's in syangja, walling.

by Aanjana kumal

नेपालमा बिभिन्न जिल्लामा बसोबास गर्ने कुमाल समुदायहरुको जनजीवन सामन्य रहेको हामी सम्पुणलाइ थाहाँ छ।ति जिल्लाहरु मध्ये नेपालको पस्चिममान्चल बिकास क्षत्रमा पर्ने स्याँङजा जिल्लाको सदर्मुकाम वालिङमा कुमालहरुको जनजीवन यस पर्कार रहेको छ।
वालिङ वाडा नम्बर २ मा करिब २६ कुमाल घरधुरि रहेका छन्। कुमाल परम्परागत् पेशा माटोको भाडा बनाउने भयता पनि पेसाले यो क्षेत्रको कुमालहरु खेतिकिसानीमा अबद्द रयका छन्।समग्रमा हेर्दा सबैको अफ्नो अफ्नो घरजमिन छन्। तर यो क्षेत्रमा पुरुष भन्दा महिला बडि शिक्षित देखिन्छन्।पराय पुरुषहरु बिदेश जाने परम्परा रहेको हुदा सामाजिक कामकर्यमा पनि महिलानै अगाडि देखिन्छन्।कुमाल सस्कृति सम्बन्दमा योक्षेत्रका महिला जगरुप नै छन्।कुमाल भाषा बोल्ने कोहि कुमाल भयता पनि खासै बोलेको पाइदैन र कुमाल भाषा लोप हुने अवस्थामा भयता पनि यसलाइ जोगाउन कुनै कदम चालियको छैन।यसै गरि यो ठाँउका कुमालहरुला बिभिन्न रुपले हेर्दा
Job holder 1male teacher
2 female teachers
1 in bank
uneducated Mostky they are about 60%
educated Medium about 40%
Local worker About 50%
In field About 80%
म अन्जना कुमाल,
यो सानो डाटा तयर गरि मेरो ठाँउको कुमाल परिबेस तपाइ माझ राखन् पाउद खुसि छु, धन्यबाद।

(if u have something like this send me on nabinmukhiyakumal@gmail.com)
















 हाम्रो आफ्नो मौलिक सस्कृती र रहनसहन भयको हाम्रो कुमाल नै हो र जुन लोक सस्कृतीको दृस्ठिकोणबाट धनी छौ । आफ्नै बिशिस्ट पर्कार्को रितिरिवाज सस्कार चाड पर्व र पुजाआजा छ हाम्रो आफ्नो भाषा छ । अहिले आएर हाम्रो कुमाल जातिको सस्कृती लोपोन्मुख हुँदै जाने अबस्थामा छ । हाम्रो समाजिक र आर्थिक अवस्था पनि राम्रो छैन । तेसैले गर्दा लोपोन्मुख हाम्रो कुमालहरुको सामाजिक तथा आर्थिक अवस्था मा दयनिय छ ।हाम्रो चेतना अभिबृदी एबम आर्थिक उन्नतिकोलागि सरकारि तवरबाट कुनै ठोस पर्यास भएको छैन । हामी कुमालहरुको सामाजिक सस्कार तथा आर्थिक अध्यन गर्नु पर्ने सत्य तथ्य सङकलन गर्नु साथै जानसख्यित अवस्था बारे अध्यन गरि दस्तावेज तयार पार्न तपाईं हामी अगाडी बढेर काम गर्न सबैलाई सुझाब दिन चाहान्छु धन्यवाद ।
specially thanks for.
Ammar maske kumal
Hari kaji kumal
anjaana kumal
pradip kumal
kamal bikram kumal
subin kumal

Comments

Post a Comment

Popular posts from this blog

Who are Kumal?

INTRODUCTION Who are Kumal? Kumal is one of the nationalities of Nepal. Kumal is an ethnic group. Kumal caste is one of marginalized Group of Indigenous Nationalities in Nepal. They are one of the oldest tribes in Nepal; however, their origin is unclear yet. The name Kumal according to experts, is derived from the Sanskrit word Kumvakar and the meaning of it is  Kumva or Ku means df6f] kar or mal  means ef8f agfpg ] further called  Kumal ( s'dfn ). They have their own Religion, Language, traditions or cultural practices, customs, occupation and lifestyles.  They mainly lives on fertile valley close to the dense forest area and river of the inner terai and hills of Nepal. There isn’t any precise proof concerning the origin of Kumal people but Palpa in the western and Sankhuwashabha in the Eastern region are believed as their Origin. In accordance with the folklore, earlier Kumal people had small kingdom located at T...

कुमाल जाति एक संक्षिप्त परिचय A brief Introduction of Kumal

कुमाल जाति एक संक्षिप्त परिचय A brief Introduction of Kumal परिचयः नेपाल अधिराज्यमा आदिमकालदेखि बसोवास गर्दै आएका ५९ वटा आदिबासी जनजातिहरु मध्ये कुमाल जाति पनि एक हो । यो जाति खास गरेर पहाडी प्रदेशको खोला नदीको किनारमा पर्ने बेशी, टार र फांटहरुमा बसोबास गरेको पाईन्छ । पूर्व मेची देखि पश्चिम महाकालीसम्मको बिभिन्न जिल्लाको तराई र भित्री मधेशमा पनि यो जातिको बसोबास छ । हिमाली क्षेत्रमा भने यस जातिको बसोबास भएको पाईदैन ।  वि.सं.२०६८ को जनगणना अनुसार नेपाल अधिराज्यमा कुमाल जातिको जनसंख्या १,२१,१९६ रहेकोमा जसमध्ये पूरुषतर्फ ५७,५२६ र महिलातर्फ ६३,६७० रहेकोछ । त्यस्तै गरी शहरी क्षेत्रमा बसोबास गर्र्ने कुमालहरुको संख्या १८,३५५ छ भने ग्रामिण क्षेत्रमा बसोबास गर्ने जनसंख्या १,०२,८४१ रहेकोछ । उच्च पहाडी क्षेत्रमा कुुल जनसंख्याको २,३६८ जना मध्यपहाडी क्षेत्रमा ६१,०५२ र तराई क्षेत्रमा ५७,७७६ जनसंख्याले बसोबास गर्दछन् । शारिरीक रुपमा सुसंगठित, बलिया पाखुरा, विशेषतः कालो बर्ण, थेप्चो नाक, होचो कद यस जातिको झिनो परिचय मान्न सकिन्छ । शिक्षा र स्वास्थ्य क्षेत्रबाट पछाडि परेका र आर्थिक विपन्नत...
KUMAL LANGUAGE    कुमाल भाषा नेपालमा रहेका ५६ अादिवासी जनजाति मध्य कुमाल जाति पनि एक हो। जन शंख्याका अाधारमा ८ वैां स्थानमा भयपनि कुमाले भाषा लोप हुने अवस्थामा छ। नेपालका ७३ जिल्लामा कुमालहरुको बसोवास भयतापनि तिमध्य केहि जिल्लामा मात्र कुमाले भाषाको प्रयेाग पाइन्छ।पाल्पा,अर्घाखाँची,गुल्मि,स्याञ्जा,नवलपरासी,गोर्खा,चितवन,धादिङ अादि जिल्लामा केहि मात्रामा कुमा भाषा को प्रयोग पाइन्छ।जिल्ला अनुसार भाषामा केहि फरक भयता पनि धेरै कुरा मिल्छ। सिकोउ र सिकाउ पाठ १ (Lesson 1) भाग १ (Part 1) A:   नमस्ते । B: जिउ A:   तपाईको नाम के हो ? B:तोरे नाम के हख। A:   मेरो नाम   नबिन मुखिया कुमाल   हो । B: मोर नाउ निबन मुखिया कुमाल हख। A: तपाइको नाम के हो ? B: तोरे नाउ के होख। A: मेरो   नाम    कुमाल   हो   । B: मोर नाउ  कुमाल हख। A: तपाईको घर काहाँ हो ? B: तोरे धर का पर्ला। A: मेरो घर अर्घाखाँची हो । B: मोर धर  अर्घाखाँची हख A: उहाको   घर काहाँ हो। B: ...