KUMAL LANGUAGE कुमाल भाषा नेपालमा रहेका ५६ अादिवासी जनजाति मध्य कुमाल जाति पनि एक हो। जन शंख्याका अाधारमा ८ वैां स्थानमा भयपनि कुमाले भाषा लोप हुने अवस्थामा छ। नेपालका ७३ जिल्लामा कुमालहरुको बसोवास भयतापनि तिमध्य केहि जिल्लामा मात्र कुमाले भाषाको प्रयेाग पाइन्छ।पाल्पा,अर्घाखाँची,गुल्मि,स्याञ्जा,नवलपरासी,गोर्खा,चितवन,धादिङ अादि जिल्लामा केहि मात्रामा कुमा भाषा को प्रयोग पाइन्छ।जिल्ला अनुसार भाषामा केहि फरक भयता पनि धेरै कुरा मिल्छ। सिकोउ र सिकाउ पाठ १ (Lesson 1) भाग १ (Part 1) A: नमस्ते । B: जिउ A: तपाईको नाम के हो ? B:तोरे नाम के हख। A: मेरो नाम नबिन मुखिया कुमाल हो । B: मोर नाउ निबन मुखिया कुमाल हख। A: तपाइको नाम के हो ? B: तोरे नाउ के होख। A: मेरो नाम कुमाल हो । B: मोर नाउ कुमाल हख। A: तपाईको घर काहाँ हो ? B: तोरे धर का पर्ला। A: मेरो घर अर्घाखाँची हो । B: मोर धर अर्घाखाँची हख A: उहाको घर काहाँ हो। B: ...