Skip to main content

Posts

Conserve Kumal society Although Rampur, Khalivan and Gejha VDCS are politically divided into the three different VDCS, All these VDCS are known as Rampur valley in totality. Although the land structure is plain and cultivable. Most of the land area is not registered and there was low settlement of other castes people because of the Malaria. Only the Kumal people used to live in the plain areas of Rampur like tilakpur and bhambak. Similary kumals were found in Khalivan people chaur and kumal gaun in Gejha VDC. The kumals used to sit under the shade of the big trees almost in the day time. The used to be happy in their own works and was very backing word in education. They are still economically poor because they didn't like to go away from have for job. Ways of solution of the problems. 1.         The adult should be encouraged to prepare the clay pots...

kumal community: KUMAL LANGUAGE  कुमाल भाषानेपालमा रहेका ५६ अादिवा...

kumal community: KUMAL LANGUAGE  कुमाल भाषा नेपालमा रहेका ५६ अादिवा... : KUMAL LANGUAGE    कुमाल भाषा नेपालमा रहेका ५६ अादिवासी जनजाति मध्य कुमाल जाति पनि एक हो। जन शंख्याका अाधारमा ८ वैां स्थानमा भयपनि...
KUMAL LANGUAGE    कुमाल भाषा नेपालमा रहेका ५६ अादिवासी जनजाति मध्य कुमाल जाति पनि एक हो। जन शंख्याका अाधारमा ८ वैां स्थानमा भयपनि कुमाले भाषा लोप हुने अवस्थामा छ। नेपालका ७३ जिल्लामा कुमालहरुको बसोवास भयतापनि तिमध्य केहि जिल्लामा मात्र कुमाले भाषाको प्रयेाग पाइन्छ।पाल्पा,अर्घाखाँची,गुल्मि,स्याञ्जा,नवलपरासी,गोर्खा,चितवन,धादिङ अादि जिल्लामा केहि मात्रामा कुमा भाषा को प्रयोग पाइन्छ।जिल्ला अनुसार भाषामा केहि फरक भयता पनि धेरै कुरा मिल्छ। सिकोउ र सिकाउ पाठ १ (Lesson 1) भाग १ (Part 1) A:   नमस्ते । B: जिउ A:   तपाईको नाम के हो ? B:तोरे नाम के हख। A:   मेरो नाम   नबिन मुखिया कुमाल   हो । B: मोर नाउ निबन मुखिया कुमाल हख। A: तपाइको नाम के हो ? B: तोरे नाउ के होख। A: मेरो   नाम    कुमाल   हो   । B: मोर नाउ  कुमाल हख। A: तपाईको घर काहाँ हो ? B: तोरे धर का पर्ला। A: मेरो घर अर्घाखाँची हो । B: मोर धर  अर्घाखाँची हख A: उहाको   घर काहाँ हो। B: ...
Kumal Community This blog contains the history of Kumal. Some info that i know and collected about 'kumal' We kumal are one of the  a ncient indigenous peoples of Nepal.we  are scattered in various areas of our country Nepal. The traditional occupation of Kumals is making clay pots.but recently, we have become dependent on agriculture and animal husbandry. Women have equal status with men. we worship our family god, Same (god of beasts), snake gods and goddesses,  gods and goddesses of forests, and other Hindu gods and goddesses. our traditional job some of the other books define us:- बहुभाषिक र बहुसास्कृतिक देश नेपालमा विभिन्न १०३ जात जातिले लामो समयदेखि बसोबास गर्दै आएको मध्य हामी कुमाल पनि एक हो । हामी कुमलहरु आर्थिक राजनीति शिक्षाक्षेत्र र सामाजिक दृस्ठिले पिछडिएको र हाम्रो मौलिक सस्कृतीमा बाचेको कुमाल समुदाय हो नेपालीको विभिन्न छेत्रमा फैलिएर बसोबास गरेको छ्म । माटोको भाडा बनाउने हामी कुमालको पारम्परिक पेशा हो साथै हाम्रो भ...